वैशाख १७ गते पहलिो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन

तराइ संचार
तराइ संचार 853 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । २०७८ वैशाख १७ गते पहलिो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरेर आमनर्विाचनको मिति तोकेकी हुन । आइतबार बिहान बसेको मन्त्री परिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपती समक्ष सिफारिस गरेका थिए। संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएपनि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि भन्दै संसद विघटन गरेका हुन । संसद बिघटन सत्तारुढ र विपक्षी दलहरुले समेत संविधान विपिरीत भएको बताएका छन् । तर राष्ट्रपती भण्डारीले संवधिानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजमि भन्दै संसद बिघटनको घोषणा गरेकी हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content