रेडक्रस सोसाइटी गंजभवानीपुर उपशाखाको २३औ सधारण सभा

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल रेडक्रस सोसाइटी गंजभवानीपुर उपशाखाको २३औ सधारण सभा सम्पन्न भएको छ । महागढिमाई नगरपालिका वडा नम्बर १० मा रहेको श्री ज्योती पाराडाईज ईङ्लिश बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न साधारण सभामा जिल्ला सदस्य तेजनारायण प्र जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको । उप शाखाको सभापति प्रभुलाल प्र कुशवाहाको सभापतित्व तथा कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामानन्द प्र गुप्ता र सांगठनिक प्रतिवेदन सचिव प्रमोद प्र कुशवाहाले प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैले उप शाखाको प्रगति तथा सफलताको कामना गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content