बिदुर खडका बारा . संम्बिधान सभा सदस्य तथा नेकपाका नेता जयराम दाहालले अध्यात्मक बादिहरु कम्युनिष्ट हुन नसक्ने ठोकुवा गर्नु भएको छ । कम्युनिष्ट हुनलाई पहिलो सर्त भनेको भौतिकबादि हुनुहो, पुजिबाद र समाजबादि बिचारधाराका बिशेश्वर कोईरालाले समेत भौतिकबाद लाई मानेर धर्मको नाममा आमा बुबाको मृत्युपछि गरिने संस्कारलाई बदलेर देखाएको उदारण दिनुभएको थियो ।
कम्युनिष्ट भएर सास्कृतिकरु रुपान्त्रणमा लागेका दाहाले आमाको मृत्यु पछि कपाल काटेर सेतो लुगा लगाएर किरिया बस्नु भएको छैन, बिगत १० बर्षदेखि अति असक्त अपाङ्ग भएका आमालाई आफैले पालन पोषण गर्दै आउनु भएको थियो, भने अहिले भिन्नै बसेका दाजुले आमाको काजकिरिया गरिरहेकाछन ।
दाहालले आमाले लगायको गहना बेचेर कोष खडा गरि तेसबाट आउने रकमले गरिब बालबच्चालाई पढाउने जनाउनुभएको छ ।. आमाको नाममा नजिकमा रुख रोपने र बार्षिक श्र्रद्धमा तेहि रुखमुनि गई आमा को मुहारलाई संम्जी दिनदुखिको सहयोग गर्ने जनाउनुभएको छ ।
यक फरक प्रसंगमा दाहाले सर्ब सक्तिवान भगवानलाई मानिसले निर्माण गरेका पैसा र सैयादान किन दिने? भगवानले किनेर र मागेर खानेहो र, संन्सार संघार र श्रीष्टी कर्ता भगवानलाई मानिसले चाकडिगर्नु भनेको एल्टो दिसा तिरउन्मुख हुने दाहालको ठहरछ ।
पानि र हावा जताबग्छ तेतै बग्नु साहासि होईन तेसको बिपरित दिसातिर बग्नेलेनै संन्सार बदल्न सक्ने दाहाल बताउछन ।
दाहालले आमाको मृत्यु पछिगरिने काज किरिया संम्बन्धि संस्कारलाई त्यागेरअरुदिनमाजस्तो सामान्य काममा लाग्नु भएको छ ।
भौतिकबादमा अडिक कम्युनिष्ट नेता जयराम दाहालले आमाको किरिया गरेनन ।
प्रतिक्रिया
प्रतिक्रिया