बाक्लो हुस्सुका कारण तराईको जनजीवन कठिन

तराइ संचार
तराइ संचार 622 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाक्लो हुस्सुका कारण तराईको जनजीवन कठिन बनेको छ । हुस्सु र सितलहरका कारण गरिब बिपन्नहरु धेरै समस्यामा परेका छन् । बाक्लो हुस्सुका कारण सिमरा लगायत तराईका विमानस्थलबाट उडान हुन सकेको छैन । भिजिविलिटी नपुगेर उडान अबरुद्ध हुन पुगेको बताईएको छ । बाक्लो हुस्सुका कारण सडकमै घरबार बनाएका र छुप्रामा बस्ने गरिब विपन्नहरु न्यानो कपडा नहुदा अकालमै मृत्यु हुदै आएको छ । विपन्न र गरिबहरुलाई न्यानो कपडा र काम गर्न नसकेको समयमा न्याने कपडा , दाउरा र खानाको बन्दोबस्त गर्न स्थानीय निकाय अग्रसर हुनुपर्ने बताईएको छ

शेयर
प्रतिक्रिया
Skip to content