लायन्स क्लब अफ सिमरा युथको आज एक समारेहका बिच गठन

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

सिमरा । लायन्स क्लब अफ सिमरा युथको आज एक समारोहका बिच गठन सम्पन्न भएको छ । लायन सञ्जय खेतानको आतिथ्यतामा सम्पन्न भेलाले हङकल्पित न्यौपानेको अध्यक्षतामा २० सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा दिवाकर भण्डारी, सचिब बसन्त खतिवडा, कोषाध्यक्षमा राजकुमार लामा लगायत रहेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content