जनता समाजवार्टी पार्टी बाराले सरकार विरुद्ध बुधबार पनि मशाल जुलुस प्रदर्शन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 984 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । संसद बिघटन भएपछि निरन्तर आन्दोलन र खबरदारी गर्दै आएको जनता समाजवार्टी पार्टी बाराले सरकार विरुद्ध बुधबार पनि मशाल जुलुस प्रदर्शन गरेको छ ।

संसद विघटन असंवैधानिक कदम भएकाले प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने माँग सहित नारा जुलुश गर्दै आएकोमा बुधबारपनि गरेको हो ।

सरकार विरुद्ध नाराबाजी गर्दै शहिद चौकमा मसाल सहित पुगेको प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीले विरोधको कार्यक्रममा बलिरहेको मशाल निभाई हरुतक्षेप गर्दा मुख्य चौकमा केहि बेर तनावको स्थिती सृजना भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content