७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

तराइ संचार
तराइ संचार 424 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको दिनको सम्झनामा आज शुक्रबार ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा मनाइँदै आइएको प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content