जीतपुरसिमरागोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब काठमाण्डौ र बिरगन्ज युनाईटेड क्लब बिच हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 677 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । ११ जीतपुरसिमरागोल्डकपमा आज बुधबार त्रिभुवन आर्मी क्लब काठमाण्डौ र बिरगन्ज युनाईटेड क्लब बिच हुने भएको छ ।

सिमरास्थित रङगशालामा साझ ६ः३० बजेदेखि रात्रीको समयमा हुने प्रतियोगितामा पदकको दाबेदार त्रिभुवन आर्मी क्लब काठमाण्डौ पनि एक हो ।

मंगलबार पहिलो दिनको खेलमा आयोजक जनजागृति युवा क्वल सिमराले बाग्मती गाउपालिकालाई दुईका बिरुद्ध चार गोल गरी पराजित गरेको थियो ।

बिहिबारको खेल भरतपुर युवाक्लब चितवन र बाग्मती युवा क्लव सर्लाही बिच हुनेछ । खेलको टिकट यस पटक क्लबले खल्ती एप मार्फत बिक्री गर्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content