लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त, उद्योगीको बिरोध

निजगढ । अघोषित रुपमा पटक पटक गरिएको लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त बनेका छन् । निजगढ नगरपालिकाले भौतिक उपस्थितीमा पठनपाठन बन्द गरी अनलाईनबाट पठनपाठन भईरहेको समयमा बिगत केहि दिनदेखि दिनको २०औ पटक लामो समय बिधुत अबरोध हुदै आएको छ । बिधुत अबरोधका कारण बिद्यार्थिहरुको पठनपाठन ठप्प बनेको छ । नेपाल विधुत प्राधिकरण निजगढले समस्याको … Continue reading लोडसेडिङ्गका कारण निजगढ क्षेत्रका स्थानीय आक्रान्त, उद्योगीको बिरोध