बारा : जगदम्बा स्टिल सिमरामा ग्यास लिक भएकाे विराेधमा स्थानीयले उद्योगकाे मुल गेटमा तालाबन्दी गरेका छन् ।
उद्याेगकाे नयाँ ग्यास प्लान्टमा लिकेज भएकाे विराेधमा स्थानीयले शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् ।
ग्यास लिकेज हुदा स्थानीयमा स्वास्थ समस्या देखिएकाे थियाे । स्थानीय बेहाेस भएपछि आक्राेशित हुदै तालाबन्दी गरेका हुन् । स्थानीयले पथलैया-सिमरा सडक समेत अवरुद्ध गरेका थिए ।
जगदम्बा स्टिल सिमरामा तालाबन्दी
प्रतिक्रिया
प्रतिक्रिया