काग्रेस नगर सभापति गुप्ताद्धारा पोसाक र शैक्षिक सामाग्री बितरण

सिमरा । नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले बालबालिकाहरुका लागि करिब ६० हजार बराबरको लागतमा कपडा वितरण गरेका हुन । गरीब तथा विपन्न ८० जना विधार्थीहरुलाई कपडा वितरण गरिएको नेता गुप्ताले बताउनुभयो । सञ्चारकर्मी र कराते खेलका प्रशिक्षक समेत रहेका मनोज कुमार साहले संचालन गर्दै आएका निःशुल्क कोचिङ सेन्टरमा अध्यनरत्त जेहेनदार बिधार्थीहरुलाई कपडा … Continue reading काग्रेस नगर सभापति गुप्ताद्धारा पोसाक र शैक्षिक सामाग्री बितरण