नेपाली काँग्रेस बारामा को बन्दैछ जिल्ला र क्षेत्रिय सभापति

कलैया । नेपाली काँग्रेस बाराको कृयाशिल सदस्यता सार्वजनिक नहुदै जिल्ला सभापति पदका सम्भावित उम्मेदबार बारे चर्चा शुरु भएको छ ।सामग्रीबाराका चार क्षेत्रका सम्भावित क्षेत्रीय सभापतिका उम्मेदवारसदस्यता विवादमा छानविन समितिले गरेको निर्णय नेतृत्वले बाराको कृयाशिल सदस्यतामा छानविन समितिले सिफारिस गरे अनुसार सदस्यता सार्वजनिक नहुदै चुनावी चर्चा परिचर्चा शुरु मात्र नभई सदस्य फकाउन नेता कार्यकर्ता सकृय भएका … Continue reading नेपाली काँग्रेस बारामा को बन्दैछ जिल्ला र क्षेत्रिय सभापति