बाराबाट सञ्चालनमा रहेको यस तराई इन्टरप्रनेर हाउस प्रालीद्धारा सञ्चालित तराई सञ्चार न्युज डटकम समचार अनलाइन अब बाउजरमा र गुगलमा जाने झन्झट हटेको छ । यो अनलाईन गुगल प्ले स्टोरबाट १५० देशमा एप डानलोड गरी समचार हेर्न सकिने भएको छ । हाल एन्ड्रोईड मोबाईलमा मात्र रहेको यो एप केही समय पछि एप्पलमा समेत ल्याउने जानकारी गराउन चाहन्छौ । केवल एप खोली रिर्फेस गरी सजिलै मोबाईलमा समचार पाउन सकिने सञ्चालक गुरुप्रसाद गौतमले बताउनु भएको छ । निमार्ण प्रकृयामै रहेकाले आउने दिनमा अझ परिस्कृत गर्दै देश र प्रदेशकै उत्कृष्ट अनलाईन संस्था बनाउन सबैको सहयोगको आशा र बिश्वास छ । एप डाउनलोड गर्ने सजिलो तरिका गुगल प्ले स्टोरमा गई सर्च फर एपमा गई तराईसञ्चारन्युज teraisancharnews हाली सर्च गर्नु पर्नेछ र ईन्सटलमा थिची ईन्सटल गर्न सकिने छ । वेब पेजमा गएर सबैभन्दा माथि र अन्तिममा रहेको गुगल प्ले स्टोरको लागोमा क्लिक गरेर समेत डाउनलोड गर्न सकिनेछ । एपको तल दिईएको लिङकमा गएरपनि ईन्सटल गर्न सकिने छ ।
https://play.google.com/store/apps/details?id=com.flyuptechnology.teraisancharnews