घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

तराइ संचार
तराइ संचार 747 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार  छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ । छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोवार भएको थियो ।

 

शेयर
प्रतिक्रिया
Skip to content