अबरोधकाबिच बजेटको तीनवटै विधेयक पास

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाण्डौ । नेकपा एमालेको अबरोधकाबिच बजेटको तीनवटै विधेयक पास भएको छ।

अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न आएको प्रतिस्थापन विधेयक बजेटको नै अंग हुने गरी बजेट पास भएको हो। प्रतिनिधिसभा सुरु भएको दफाबार छलफलपछि विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधयेक र आर्थिक विधेयक पास भएको हो।

अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। नेकपाएमालेले रोस्टममा उभिएर बिरोध गर्दै रहेपनि प्रतिनिधिसभाको बहुमत सदस्यबाट तीनवटै विधेयक पास गर्ने निर्णय भएको सभामुख अग्नी सापकोटाले निर्णय सुनाएका थिए।

शेयर
प्रतिक्रिया
Skip to content