एकोफन प्रदेश न दुई को भेलाले वन नियमावली २०७८ को छलफल गरी सुझाव सहित नियमावली सर्वसहमतीले पारित गरेको छ ।
गढिमाई साझेदारी वन पथलैया वारामा आयोजित छलफल कार्यक्रमका प्रमुख अतिथि एकोफनका संस्थापक अध्यक्ष रामरूप प्रसाद कुर्मी, विशिष्ट अतिथि राधेश्याम शिवाकोटी, महासचिव रामचन्द्र गिरी, प्रदेश न दुई का साझेदारीका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । एकोफन प्रदेश न दुईका अध्यक्ष गणेश साहको अधयक्षता सम्पन्न कार्यक्रमले बन नियमावली २०७८ विभाग मॅनत्रालयमा पठाउने निर्णय समेत गरेको छ ।