निजगढ । नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को १४ औ वडा अधिबेशन टागिया बस्तिमा सप्पन्नभएको छ ।
अधिबेशनले हरिदेब खरेलको अध्यक्षमा ६५ सदस्यीय वडा कमिटी सर्बसहमतिले निर्वाचित गरेको छ । कार्यक्रममा प्रदेश नं. २ का अध्यक्ष ज्वाला साह, एमाले केन्द्रिय सदस्य तथा प्रेश नं. २ का सह ईन्र्जाज अज्युत मैनाली, एमाले नेता एवम पुर्व मन्त्री पुरुषोत्तम पौडेल , नेता मनोज पौडेल लगायतले शुभकामना मन्तब्य ब्यप्त गरेका थिए । कार्यक्रमा नेकपा माओवादी केन्द्र परित्याग गरि प्रेम बहादुर गोलेको नेतृत्वमा केही एमालेमा प्रबेश गरेको बताईएको छ ।