ग्रासरुट फुटबल ः क्वाटरफाइनल समिकरण पुरा

तराइ संचार
तराइ संचार 854 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा ।  सिमरामा जारी अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा न्यु एकता ईङ्लीस स्कुलसिमराले पिलुवाको बारा एकेडेमीलाई हराएको छ । यससँगै प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

सिमरा रंगशालामाशुक्रबार भएको खेलमाबारा एकेडेमीमाथी ४–० को जितनिकाल्दै एकता क्वाटरफाईनलपुगेको हो ।
एकतालाई जिता«उननिरज रामएक्लैले दुई गोल गरे । सुजन खत्री र बब्लु पासवानको नाममा १÷१ गोल रह्यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याचएकताकाकौसुप श्रेष्ठ बने ।

ग्रासरुट फाउण्डेसनको आयोजनामाजारी प्रतियोगिताअन्तर्गत शनिबारदेखी क्वाटरफाईनलका खेल सुरु हुनेछन् । सेमीफाईनलप्रवेशकालागिहुने पहिलो खेलमानेपाल राष्ट्रिय माबीबकुलिया र एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीबिचप्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

शेयर
प्रतिक्रिया
Skip to content