बाराबाट माओवादी केन्द्रको केन्द्रिय समितिमा गोपाल ठाकुर मात्रै

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा माओवादी केन्द्रको सम्पन्न आठौ केन्द्रिय महाधिबेशनले बाराबाट एक जना केन्द्रिय सदस्य समेटेको छ । सबिधान सभाका सदस्य र पुर्व पत्रकार समेत रहेका गोपाल ठाकुर फेरी केन्द्रिय सदस्य बनेका छन् । एमाले हुदै माओवादीमा आएका ठाकुर यसअघि पनि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य रहेका थिए । बाराबाट अन्य पार्टीको तुलनामा नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा कम प्राथमिकतामा परेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content