के हुन्छ नेकपा एमाले बाराको भोली बुधबार हुने जिल्ला अधिवेशन, स्थानीय प्रशासन मौन

सिमरा । नेकपा एमाले बाराको भोली बुधबार पौष २८ गते हुने जिल्ला अधिवेशन के हुन्छ भन्ने सबैको चासो छ । सरकारले २५ जना भन्दा बढी भेला, रानैतिक सभा सम्मेलन नगर्न र कोरोनाको मापदण्ड पालना गर्न सबैमा अनुरोध गर्दै बिद्यालय लगायतको भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । तर बारामा भने एमाले बाराले जिल्ला … Continue reading के हुन्छ नेकपा एमाले बाराको भोली बुधबार हुने जिल्ला अधिवेशन, स्थानीय प्रशासन मौन