समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 969 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि रेडियो नेपालमा कार्यरत रहेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content