देशभर बुधबार सार्वजनिक विदा

तराइ संचार
तराइ संचार 647 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाण्डौ । सोनाम ल्होछारको अवसरमा सरकारले माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका विज्ञप्ती तल हेर्न सक्ुहुनेछ ।

शेयर
प्रतिक्रिया
Skip to content