निजगढ नगरपालिकामा २८५८ सोनाम लोसारको अबसरमा दुईदिन विदा, नगरप्रमुख सुरेश कुमार खनालको शुभकामना

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले आदीवासी जनजाती तामाङ समुदायको पर्व सोनाम लोसारको अबसरमा दुईदिन विदा दिएको छ । सोनाम ल्होछारको अवसरमा सरकारले माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

निजगढ नगरपालिका एक सुचना निकाले्र माघ १९ गते बुधबार सरकारले विदा दिए थप एक दिन माघ २० गते बिहीबार पनि विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उपसचिब सुमन कुमार कार्कीले विज्ञप्ती मार्फत जनाएका छन ।

सामग्री
निजगढ । निजगढ नगरपालिकाले आदीवासी जनजाती तामाङ समुदायको पर्व सोनाम लोसारको अबसरमा दुईदिन विदा दिएको छ । सोनाम ल्होछारको अवसरमा सरकारले माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।निजगढ नगरपालिका एक सुचना निकाले्र माघ १९ गते बुधबार सरकारले विदा दिए थप एक दिन माघ २० गते बिहीबार पनि विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उपसचिब सुमन कुमार कार्कीले विज्ञप्ती मार्फत जनाएका छन ।सोनाम ल्होछारको अवसरमा नगरप्रमुख सुरेश कुमार खनालले २८५८(ताक) बाघ बर्गको सोनाम ल्होछारको अबसरमा नगरबासी एवम स्वदेश र विदेशमा रहेका ल्होछार प्रेमी तामाङ समुदाय लगायत सबैमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना विज्ञप्ती मार्फत दिएका छन् ।निजगढ नगरपालिकामा आदीवासी जनजाती तामाङ समुदायको बाक्लो उपस्थिति रहेको छ ।

सोनाम ल्होछारको अवसरमा नगरप्रमुख सुरेश कुमार खनालले २८५८(ताक) बाघ बर्गको सोनाम ल्होछारको अबसरमा नगरबासी एवम स्वदेश र विदेशमा रहेका ल्होछार प्रेमी तामाङ समुदाय लगायत सबैमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना विज्ञप्ती मार्फत दिएका छन् ।

निजगढ नगरपालिकामा आदीवासी जनजाती तामाङ समुदायको बाक्लो उपस्थिति रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content