पर्सा राष्ट्रिय निकुन्जको बदेल सिमरा बजारमा स्थानीय आतंकित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

सिमरा । पर्सा राष्ट्रिय निकुन्जको बदेल सिमरा बजार सुर्य नेपाल को जंगल भित्र आएपछि स्थानीय आतंकित भएका छन् । जंगली बदेल सिमरा बजारमा १०–१२ वटा बँदेल आएको नेकपा माओबादी केन्द्रका नेता समेत रहेका स्थानीय राजन पौडेलले बताए । बदेलले स्थानीयको बाली बाली खाइरहेको उनले बताएका छन् ।

बँदेल निकुञ्ज पठाउने व्यवस्थापन गर्न सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content