आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा नेपाल

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । नेपालले आज सोमबार ओमानको अल अमिरात क्रिकेट मैदानमा आफनो समूहको अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै जित हात पारेको हो । अब नेपालले विश्वकप खेल्न यूएईलाई जित्नुपर्ने छ ।

भोली मङ्गलवार नेपाल र यूएईबीच खेल हुँदै छ । नेपालले यो खेल पनि जितेमा यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नका लागि छनोट हुनेछ।

शेयर
प्रतिक्रिया
Skip to content