रामराजा मोहन विक्रम क्याम्पस कलैयामा परिक्षा कडाई भएको भन्दै बिद्यार्थि कुटपिटमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कलैया । रामराजा मोहन विक्रम क्याम्पस कलैयामा भईरहेको परिक्षा कडाई भएको भन्दै विपिसी र हरीखेतान बिद्यार्थि कुटपिटमा उत्रिएपछि अहिले परिक्षास्थल तनाबग्रस्थ बनेको छ । के कति विद्यार्थि र सुरक्षाकर्मी घाईते भएको भन्ने ऐकिन विवरण आउन बाकी छ । ब्यबस्थापन शास्त्र तर्फ ब्याचलर पहिलो बर्ष अर्थशास्त्रको परिक्षा भईरहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content