आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा सहित कार्यकर्ता एमाले प्रवेशका लागि पुर्व प्रधानमन्त्री केपी ओली बारा आउने, विभागहरु गठन

कलैया । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली यही फागुन २८ गते बारा आउने भएका छन् । आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा अन्सारी सहित एक हजार नेता कार्यकर्ता नेकपा एमाले प्रबेश गर्ने भएपछि ओली बारा आउने भएको बाराका अध्यक्ष बिनोद साहले बताउनु भयो । बाराको च्युटाहामा पार्टी प्रबेश लगायत कार्यकर्ता भेलाको … Continue reading आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा सहित कार्यकर्ता एमाले प्रवेशका लागि पुर्व प्रधानमन्त्री केपी ओली बारा आउने, विभागहरु गठन