जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने
कलैया । तराई मधेसबाट राजनिति गर्दै आएको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने भएका छन । बाराको पचरौतामा १५ शैयाको नगर अस्पतालको २६ गते उद्धघाटन गर्न यादब बारा आउन लागेका हुन । मधेसी दलहरुमा केही समयदेखि देखिएको फुट र केन्द्र र प्रदेश तहका नेताहरुको गलत … Continue reading जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed