खाना बनाउने ग्यास सिलिन्डर पड्किदा हजुरबुबा र नातीनी घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 796 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा जिल्ला कलैया १७ ब्रह्मपुरी निवासी धुरी साह कानुको घरमा खाना पकाउने ग्यासँ सिलिन्डर पड्किदा हजुरबुबा र नातीनी घाईते भएका छन् ।

धुरी साह कानुको शरीरको छाती मुनीको ६० प्रतिशत भाग जलेको निजको नातीनी ३ बर्षिय नातिनि सुप्रिया साहको घुँडा भन्दा मुनीको भाग जलेको छ । शख्त घाईते साहको बिरगन्जमा उपचार भईरहेको र नातिनिको अवस्था समान्य रहेकोले कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content