कलैया । नेपाली काङ्ग्रेस को १४ औँ महाधविेशन अन्तर्गत भोल िशनिबार हुने दोस्रो चरणको सभापत िपदका लागि तेश्रो भएको रामानन्द यादब समूहको समर्थन राजेश राय यादबलाई हुने भएको छ । सिचाई मन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा हिजो देखि पटक पटक दुवै पक्षसग छलफल गरेको यो समूहले पत्रकार सम्मेलन गरेर नगरप्रमुख राजेश राय यादबलाई समर्थन गरेको हो । भोल िहुने नर्विाचनमा राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच प्रतस्पिर्धा हुने छ ।
पहलिो चरणबाट बाहरिएिका रामानन्द यादवले शुक्रबार राती ९ बजे पत्रकार सम्मेलन गर्दै आफुहरुको समर्थन राजेश राय यादव लाई रहने जनाएका हुन् । केही बेर अघ िमात्रै कलैया को करण राज पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै समर्थन दनिे घोषणा भएसगै भोलीको प्रतिस्पर्धा तिब्र हुने भएको छ । सचिाइ मन्त्री उमाकान्त चौधरी, लालबाबु संिह, रामानन्द यादव, मुकेश कुश्वाहा, राजेन्द्र यादव,राम अवध यादव, रामप्रसाद चौधरी सम्मलिति समतिीको गहन छलफल पछ िराजेश यादव लाई सभापतमिा सहयोग गर्ने नर्णिय भएको यादबले पत्रकार सम्मेलनमा बताए ।
उक्त पत्रकार सम्मेलनमा काङ्ग्रेस मधेस प्रदेश संम्योजक रमेश रजिाल, सचिाइ मन्त्री उमाकान्त चौधरी, सवधिानसभा सदस्य राधेचन्द्र यादव, लालबाबु संिह, क्षेत्रीय सभापती राम प्रवेश यादव, रामानन्द यादव, मुकेश कुश्वाहा,राजेन्द्र यादव, राम अवध यादव, रामप्रसाद चौधरी लगायतका नेताहरुको उपस्थति िरहेको थयिो ।
सस्थापन समुह देउवा समूहका निकट मानिने काङ्ग्रेस मधेस प्रदेश संम्योजक रमेश रजिाल, पत्रकार सम्मेलनमा उपस्थिति भई यादबलाई समर्थन गर्नुले देउवाको आधिकारिक उम्मेदबार राजेश राय यादब रहेको सन्देश समेत दिएका छन् । यो सगै नेपाली काग्रेस बारामा राजेश राय यादब केही बलियो देखिएपनि शेखर समूहको केही असन्तुष्टहरुले के गर्छन भन्ने चासोको बिषय बनेको छ ।