स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान सूचनासहित

तराइ संचार
तराइ संचार 706 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज मंगलबार स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।

एक सूचना जारी गर्दै कार्यालयले चैत ६ गतेदेखि चैत ११ गते साँझ ५ बजेसम्म दरखास्त दिन योग्यता पुगेका नेपाली नागरिकलाई आह्वान गरेको हो ।

काठमाडौं उपत्यकाकाका लागि महानगरीय प्रहरी परिसर र अन्य जिल्लाका लाागि जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने गरी सुचना आब्हान भएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी आब्हान गरेको हो ।

1

 

शेयर
प्रतिक्रिया
Skip to content