सिमरा । बारामा २५२८ जना म्यादी प्रहरी माग भए बमोजिम आजबाट भर्ना शुरु भएको छ । चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । म्यादी प्रहरी को फारम जिल्ला प्रहरी कार्यालय बारामा पाउने छ ।
चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।
बारामा २५२८ जना म्यादी प्रहरी माग भए बमोजिम आजबाट भर्ना शुरु

प्रतिक्रिया
प्रतिक्रिया