स्थानीय तहको निर्वाचनमा बारामा ३०३ मतदान स्थल
बारा । स्थानीय तहको निर्वाचनमा बारामा ३०३ मतदान स्थल तय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । बारामा मतदान केन्द्र भने ५४१ निर्धारण भएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ … Continue reading स्थानीय तहको निर्वाचनमा बारामा ३०३ मतदान स्थल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed