दुर्घटनामा बाराका सञ्चारकर्मी रमेश चौलागाईको मृत्यु

तराइ संचार
तराइ संचार 754 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको जितपुरसिमरा २ मुसरी माई मन्दिर नजिक सडक दुर्घटना हुदा बाराका सञ्चारकर्मी ३२ बर्षिय रमेश चौलागाईको मृत्यु भएको छ ।

भित्री सडक खण्ड सिमरा बाट रामबन तर्फ जादै गरेको ना. १९. प. ८८१८ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खादा मोसा चालक पत्रकार चौलागाई गम्भीर घाईते भएको र उपचारको लागि अल्पाईन अस्पताल सिमरा पठाइएकोमा उपचारको क्रममा पर्सा बिरगन्ज महानगर पालिका ३१ सोलकपुर बस्ने चौलागाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content