नेकपा एमालेले उम्मेदवार नबनाएपछि स्तवन्त्र उम्मेदवार वने सुदर्शन कुमार लामिछाने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेकपा एमालेले उम्स्वमेदवार नबनाएपछि स्तवन्त्र उम्मेदवार सुदर्शन कुमार लामिछानेले निजगढ नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढ वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार लामिछानेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content