सवारी दुर्घटना कलैयामा एकको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा जिल्लाको कलैया उमनपा ।२५ सिसवनिया चौकमा नम्बर नखुलेको सवारी साधनले नामथर वतन नखुलेको पैदल यात्री करिब २२ को पुरुष ब्यक्तिलाई ठक्कर दिदाँ उनको मृत्यु भएको छ ।

टाउको, छाती र कम्मरमा गम्भिर चोट लागि घाईते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लादालादै बाटोमा मृत्यु भएको अप्रहरीले जनाएको छ । लास सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content