औधोगिक नगरीमा कोही पनि बेरोजगार हुदैनन– मेघा शाही
सिमरा । जीतपुरसिमरा उपमहानगरको उपमेयर पदको गठबन्धन दलहरुको उम्मेदबार एवम नेपाली काग्रेसकी नेत्री मेघा शाहीले औधोगिक नगरीमा कोही पनि बेरोजगार नहुने गरी आफुले काम गर्ने बताउनु भएको छ । बाराको जितपुरमा सोमबार भएको घरदैलो पछि सम्पन्न कोणसभामा नेतृ शाहीले सो कुरा बताउनु भएको हो । उहाँले कलकारखानाको आवश्यकता भएपनि मापदण्डमा बसेर प्रदुषण नियन्त्रण गर्न नेतृत्व … Continue reading औधोगिक नगरीमा कोही पनि बेरोजगार हुदैनन– मेघा शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed