सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका २४ मा नेपाली काग्रेसको प्यानलनै विजयी भएको छ । वडाअध्यक्ष सहित सबै सदस्य काग्रेसको विजयी भएका हुन ।
काग्रेसका उम्मेदबार सुल्तान अन्सारीले ७०१ मत ल्याई विजयी भएका हुन् ।
यस अघि २०७४ मा नेकपा एमालेले जितेको सो वडामा नेकपा एमालेका शेराजुल अन्सारीले ३०४ मत ल्याएका छन । लोसपाका कलामुदिन मियाँ अंसारीले ५८७ मत ल्याएका छन ।
त्यसैगरी सदस्यहरुमा सवै काग्रेसकै महिला सदस्य ६९६ , खुल्ला सदस्य ६६१, खुल्ला दुई सदस्य ६४४ ल्याई विजयी भएका हुन ।