कलैया कलैया सिटि जेसिसद्धारा रक्तदान

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा लगायत तराईमा रगतको अभाब भएपछि कलैया सिटि जेसिसले बाराको सदरमुकाम कलैया स्थित मुख्य चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ब्लड बैक वीरगंजको सहयोगमा महिला र पुरुष गरी जम्मा ५३ जनाले रक्तदान गरेको सिटी जेसिसका सुभाष जैयसवालले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content