पवन अधिकारी नेपाल विज्ञापन बोर्डको सदस्यमा नियुक्त

तराइ संचार
तराइ संचार 595 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाण्डौ । ईटहरी २ सुनसरी निवासी पवन अधिकारी नेपाल विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका छन । नेपाल सरकारको २०७९ भाद्र ३१ को मन्त्रीस्तरीय निर्णयबाट बोर्डको सदस्यमा नियुक्त अधिकारीलाई मन्त्रालयले आज पत्र दिदै बधाई समेत दिएको छ । विज्ञापन बोर्डमा विज्ञापन ऐजेन्सीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै अधिकारी सदस्य नियक्त भएका हुन ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत रहेका अधिकारीलार्य आजै विज्ञापन बोर्डले समेत स्वागत गरेको छ । अधिकारीले बिज्ञापन ऐजेन्सी समेत सञ्चालन गर्दै आएका छन् । अधिकारीले समग्र सञ्चार माध्यमको विकासका लागि सबैसग सहकार्य गरेर अघि बढने प्रतिबद्धता ब्यप्त गर्नु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content