अम्मर प्रहरीका परिवारहरुले अन्य शहिद परिवारका जसरी सुविधा पाउन नसकेको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । ६७ औं प्रहरी दिवसमा अम्मर प्रहरीका परिवारहरुले अन्य शहिद परिवारका जसरी आफुहरुले सेवा सुविधा पाउन नसकेको कार्यक्रममा बताएका छन । २०५९ सालमा माअ‍ेवादी आन्दोलनमा सिन्धुलीको भिमान आक्रमणमा देशका लागि लड्दै गर्दा शहिद भएका प्रहरी हबल्दार विकल चौधरीकी पत्नी बिसुमति चौधरीले बच्चाको उच्च शिक्षामा अमर प्रहरुीका सन्तानलाई कोटा र रोजगार हुनु पर्ने बताईन ।

उनकी १२ पढेर उच्च शिक्षाका लागि सरकारले नगर्ने भएपछि आफु अध्ययनबाट बञ्चित हुनु पर्ने अबस्था आएको छोरी अपेक्षा चौधरीले बताईन ।

शेयर
प्रतिक्रिया
Skip to content