राप्तीकली हात्तीको प्रेमले गाउनै आंतकित

बारा । राप्तीकलीसग प्रेम परेपछि बाराको एक गाउँनै आतंकित बनेको छ । जीतपुरसिमरा २१ अमलेखगन्जमा रहेको राप्तीकली हात्तीसग एक जङगली हात्ति प्रेममा परेपछि गाँउनै आतकित बन्न पुगेको हो । रातदिन राप्तीकलीसग सहबास गर्दै बसेको जङगली हात्ती भोक लागेपछिसगै जोडिएको अमलेखगन्ज गाँउ पसेर गाउलेलाई आंतक मच्चाएको हो । पर्सा राष्ट्रिय निकुन्जमा रहेको हात्तीसारको मत्ता मा परेको … Continue reading राप्तीकली हात्तीको प्रेमले गाउनै आंतकित