एमाले दुई क्षेत्र १ र ३ मा अग्रता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 749 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको चार वटैै निर्वाचन क्षेत्रको मत गणना भईरहेको छ । जस अनुसार एमाले दुई क्षेत्र १ र ३ मा अग्रता बनाएको छ । ४ मा भने नेकपा एसले अग्रता बनाएको छ । क्षेत्र नं. २ मा भने दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादबले अग्रता बनाएका छन ।
पछिल्लो मत परिणााम निम्न अनुसार छ ।
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमाले अच्युत मैनाली सुर्य ६६६१
काग्रेस खानेपानी मन्त्री उमाकान्त चौधरी रुख ४९३९
क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव खरायो १९०४
माओवादी सत्ता गठबन्धनका शिवचन्द्र कुशवाहा १५४८
एमाले गबन्धनका जसपाका महासचिब पुर्वमन्त्री रामसहाय ९५५
क्षेत्र नं. ३ प्रतिनिधि सभामा
जसपाका रामबाबु यादब छाता २८१३
एमालेकी ज्वाला साह सुर्य ३०४०
लोसपा लालबाबु सिह साईकल १५४६
क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्ण कुमार श्रेष्ठ किसान कलम चिन्ह २६९५
एमाले एकवाल मिया सुर्य २१७९
स्वतन्त्र पार्टी पवन चौधरी लौरो ७५४

शेयर
प्रतिक्रिया
Skip to content