बारामा दुई प्रतिनिधी सहित करिब चार प्रदेश सभा जित्दै एमाले पहिलो दल

सिमरा । बाराको चार वटैै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदे सभा निर्वाचन २०७९ को मत गणना भईरहेको छ । निर्वाचनमा प्रतिनिधि र प्रदेश सभा दुवैमा देशमै ठुलो दल बनेको नेपाली काग्रेस बारामा भने प्रत्यक्षतर्फ सुन्य हुने देखिएको छ । जिल्लामा दुई प्रतिनिधी सभा सहित नेकपा एमाले पहिलो दल बन्ने निश्चत देखिएको छ । मतको दर … Continue reading बारामा दुई प्रतिनिधी सहित करिब चार प्रदेश सभा जित्दै एमाले पहिलो दल