बारा प्रतिनिधि सभाकोे तीन क्षेत्रको मत गणना सकियो दुईमा एमाले बिजयी, एकमा नेकपा एस

बारा । बाराको तीनबटा निर्वाचन क्षेत्रको प्रतिनिधि सभाकोे मत गणना सम्पन्न भएको छ । जसमा दुईमा एमाले बिजयी भएको छ भने एकमा नेकपा एस बिजयी भएको छ । क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदबार नेकपा एसका कृष्ण श्रेष्ठ किसान घोषणा हुन बाँकी भएपनि बिजयी भई सकेका छन । जिल्लाका दुई क्षेत्रमा नेकपा एमालेका उम्मेदवार … Continue reading बारा प्रतिनिधि सभाकोे तीन क्षेत्रको मत गणना सकियो दुईमा एमाले बिजयी, एकमा नेकपा एस