नेपाली काङ्ग्रेसद्धारा शुभकामना र चियापान,जसपा र नेकपाबाट पार्टी परित्याग गरी नेपाली कागेंसमा प्रबेश

तराइ संचार
तराइ संचार 873 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली काङ्ग्रेस परवानीपुर गाउँपालिका स्तरीय नेता कार्यकर्ता भेटघाट तथा बितेको दशै, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना अदानप्रदान र चियापान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका सभापति पुन्देव प्र।यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती नेपाली काग्रगेसका क्षेत्रिय सभापति सुनिल कुमार गुप्ताले सबैलाई शुभकामना ब्यप्त गर्नु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अथिती द्वय बुद्धिजीवी रामबहादुर प्र।यादव,वरिष्ठ राजनीतिज्ञ जगदीश साह,बिधायक उम्मेद्बार युवा नेता बिजय कु।गुप्ता, गाउँपालिका अध्यक्ष लालबाबु प्रसाद यादव,तरुण दलको अध्यक्ष लोकेश सिंह,उपाध्यक्ष राज गुप्ता,निर्वाचित सदस्य युवा नेतृ पुनम चौहान,युवा नेता राजिन्द्र मण्डल,युवा नेता कपिलदेव साह केशरी, चोकट महतो लगायत महिला र नेताकार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

त्यसैगरी बाराको प्रसौनि गाउँपालिका नेपाली काग्रेसंद्वारा आयोजित दशै,दिलावलि छ्ठ पर्वको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना कार्यक्रममा जसपा र नेकपाबाट पार्टि प्रत्याग गरि १०० जाना नेपाली कागेंस मा प्रबेश गरेका छ्न, नवआगन्तुकहरुलाई प्रमुख अतिथि नेपाली काग्रेंस क्षेत्र नास् ४ का साभापती सुनिल गुप्ता र काग्रेंस माहासमिती सद्स्य लोकेश सिह र प्रसौनि गाउँपालिका पार्टी अध्यक्ष हारी पटेलले पार्टी प्रवेश गरेकाहरुलाई लाई टीका लगाई स्वागत गर्नु भो । प्रबेश हुनेहरुमा प्रसौनि गाउँपालिका वडा नं। ४ का बिजुली साह, काशी पडित र रामनिवाश साह कालावार,वडा नं।५ बाट रामबाबू साह तेली, वडा नं। १ बाट शिवनाथ राम र ललन पलेल, वडा नं। २ बाट राजेश यादव, वडा नं। ३ बाट वकिल सहनी लागयत १०० यो जाना नेपाली काग्रेंस मा प्रबेश गर्नु भएको नेपाली काग्रेसले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content