निजगढको रतनपुरीमा लगाईएको १८ कठठा लागुऔषध गाजा फडानी

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा जिल्लाको निजगढ नगरपालिका १२ कुलियामा लगाईएको अबैध गाजाँ खेती प्रहरीले नष्ट गरेको छ ।

  सोमबार दिउसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक संजिब ओली र शसस्त्र प्रहरी नायब उपरिक्षक जगन्नाथ खड्काको नेतृत्वमा खटेको सयुक्त टोलिले निजगढ नगरपालिका १२ र १३ को कुलिया भन्ने ठाउमा लगाएको करिब १८ गठ्ठा अबैध गाजा फडानी गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content