तराई यातायात व्यवसायी संघको नेतृत्वमा पुनः ओमकृष्ण कार्की

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 970 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

तराई यातायात व्यवसायी संघ को १६औँ बार्षिक साधारणसभा एवं छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा ओमकृष्ण कार्की अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

          त्यसैगरी वरिष्ठ उपाध्यक्ष . सुहैल अख्तर अंसारी, केन्द्रिय उपाध्यक्ष . जीवन कुमार श्रेष्ठ , क्षेत्रीय उपाध्यक्ष उत्तर , . बोधराज आचार्य , क्षेत्रीय उपाध्यक्ष दक्षिण . उमकेश्वर प्रसाद रौनियार , क्षेत्रीय उपाध्यक्ष पश्चिम. कुमार राई क्षेत्रीय उपाध्यक्ष पुर्व . विरेन्द्र कार्की , महासचिव . अर्जुन प्रसाद अधिकारी, उप–महासचिव . देव कुमार श्रेष्ठ, सचिव . लोकराज पौडेल, सचिव . मनोज यादव, सचिव . राम बहादुर कार्की , सह–सचिव तुफान फारुक अंसारी, कोषाध्यक्ष . नारायण प्रसाद घिमिरे, सह–कोषाध्यक्ष . नवीन थापा निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा . सुदिप रिमाल , दिलुमाया श्रेष्ठ , लोक बहादुर पोखरेल , मदनराज कंसाकार , विजय रंजितकार, करण कुमार चौधरी, राजादिन बाबु, उत्तम कुमार पौडेल, संजय कुमार गुप्ता रहेका छन । कार्की यस अघि पनि संघको अध्यक्षमा निर्वाचित भईसकेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content