मिति 2077/7/16 आइतबार दिनको 10 बजे देखि 15 वर्षको उमेर भएको, नाम ठेगाना बताउन सक्ने तर मान्सिक रुपले कमजोर भएको,सेतो टि सर्ट र निलो हाफ पाइनट लगाएको,पवन कुमार कुशवाहा कलैयाबाट त्रिवेणी गाउँ जाने क्रममा सम्पर्क बिहिन भएकोले देख्नु हुने भेटनु हुनेले कृपया मुकेश चन्द्र कुशवाहालाई सम्पर्क गरेर सहयोग गर्न अनुरोध गर्दछु ??
मुकेश चन्द्र कुशवाहा 9845058747,9821282833
सामाजिक उत्तरदायित्व र सहयोगमा तराई संचार
बालक हराएकोले शेयर गरी सहयोग गर्न अनुरोध

प्रतिक्रिया
प्रतिक्रिया