जनमत पार्टीका शिवचन्द्र कुश्वाहाको अग्रता कायम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 671 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा क्षेत्र नं. २ को करैया गाउँपालिका वडा नं। १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जनमत पार्टीका शिवचन्द्र कुश्वाहाको अग्रता कायम रहेको छ । उनले २९ मतले उपेन्द्र यादबलाई पछि पार्दै अग्रता लिएका छन् । कुश्वाहाले ११४६ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले १११७ मत प्राप्त गरेका छन् ।
३२४१ मत गणना हुँदा कुश्वाहा २९ मतले अग्रता बनाएका हुन ।
बारामा १०५२४८ जना मतदाता रहेता पनि ६८८८७ मतदान भएको थियो । ६५ दशमलब ४५ प्रतिशत मत खसेको छ ।

बारा क्षेत्र नं. २ को ताजा मत परिणाम
हरण जनमत पार्टीका शिवचन्द्र कुश्वाहा ११४६ अग्रता २९ मतको
छाता जसपाका अध्यक्ष उपेन्द्र यादबको १११७
सुर्य एमालेका पुरुषेत्तम पौडेलको अहिलेसम्म ५३८
घण्टी रास्वपा रमेश खरेल २४४
मोबाईल आम जनता पार्टी अरुण ज्ञवाली ११४

शेयर
प्रतिक्रिया
Skip to content